Logo

१ बर्षमा ६ अर्व ५६ करोडको ह्वीस्की आयात,हेर्नुहोस कहाँ कहाँबाट भित्रिन्छ !

काठमाडौं । ह्वीस्की पछिल्लो समय नेपालमा निकै लोकप्रिय बनेको छ । विभिन्न पार्टी, चाडवाड तथा साथिएभाई जमघटमा पनि यसको अत्याधिक प्रयोग हुन थालेको देखिन्छ । ह्वीस्की नेपालमा पनि उत्पादन हुन्छ । तर यहाँ खपत हुनेमध्ये अधिकांश ह्स्वीक आयात गरिन्छ । नेपालमा १० ओटा मुलुकबाट ह्वीस्की आयात हुने गरेको छ । ह्वीस्की आयात हुने देशमा अमेरिका,…