काठमाडौं । अर्थ मन्त्रालयले नेपाल वायु सेवा निगमलाई वाइड बडीको दुई वटा विमान खरिदको सहमति दिएको छ । आइतवार अर्थमन्त्री महराले वाइड बडी खरिदमा सहमती दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सचिव प्रेम राई र निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले आइतबार अर्थमन्त्री सँगको भेटमा टोलीले दुई वटा विमान खरिद गर्नु पर्ने भन्दै…