काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीवार दिल्ली प्रस्थान गरेका छन् । उनी चार दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरेका हुन् । दाहाललाइृ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएर विदाई गरेको थियो। प्रधानमन्त्री दाहाललाई विदाई गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरूको उपस्थिीती रहेको थियो । प्रम नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट…