Logo

अद्यावधिक नभएका कम्पनीसँग कारोबार नगर्न ओसीआरको परिपत्र, निस्क्रिय संख्या घटाउँदै लैजाने लक्ष्य

अद्यावधिक नगर्ने कम्पनीसँग कुनै पनि कारोबार नगर्न कम्पनी रजिष्ट्रारको कार्यालयले सवै सरकारी निकाय र संस्थालाई पत्रचार गरेको छ । कम्पनीको अद्यावधिक नगराउने तर काम तथा कारोबार भने गर्ने कम्पनीको संख्या बढ्दै गएकाले त्यसलाई न्यूनकरण गर्न यस्तो पत्रचार गरेको कम्पनीले जनाएको छ । दर्ता भएका जुनसुकै प्रकृतिको कम्पनीले पनि प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै कम्पनी…