Logo

नेशनल लाइफको ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव, चुक्ता पूँजी १ अर्व ३० करोड पुग्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले गत बर्षको नाफाबाट बोनस सेयरको प्रस्तव गरेको हो । प्रस्ताव गरेको लाभांस बिमा समितिबाट स्वीकृत हुन बाँकी छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब एक करोड रुपैयाँ छ । वोनस सेयरपछि पुँजीमा ३० करोड रुपैयाँ थपिने छ ।…