काठमाडौं । नेपाल हस्तकला महासंघको बाणिज्य परिषदको आयोजनामा पश्मिना वस्तुको क्रेता बिक्रेता भेला २०७३ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले निर्यात योग्य हस्तकलाको वसतु पश्मिनाको प्रबद्र्धन तथा क्रेता र बिक्रेता बीच सामिप्यता बढाई व्यापार प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । साथै नेपाली हस्तकला क्षेत्रको विकास र प्रबद्र्धनको…