Logo

पुनर्निर्माण कोष १ महिनाभित्र कार्यान्वयनमा ल्याउन निर्देशन, ‘तिव्र रुपमा दोस्रो किस्ता प्रदान गर’

विकास समितिले भूकम्प पीडितहरुले राज्य भएको अनुभूत हुने गरी साझा अभियानको रुपमा द्रु तगतिमा काम गर्न पुनश्चः गम्भीरतापूर्वक नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित निकायलाई निर्देश गरेको छ । संरचना निर्माणका सम्बन्धमा संहिता परिपालन भए नभएको विषयमा अनुगमन, मूल्यांकन गर्ने कार्य अत्यन्तै फितलो देखिएकोले सहरी विकास मन्त्रालय, स्थानीयतह साथै सम्बन्धित…