Logo

काठमाडौंमा २८ दिनभित्र मेलम्चीको पानी ल्याउने समितिको दाबी, भन्यो–अब दुई सिफ्टमा काम गर्छौ

काठमाडौं । सरकार र निर्माण कम्पनीले लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौंबासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको छ । विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले एक विज्ञप्ति जारी गर्दै अब दुई सिफ्टमा काम गराएर २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौंमा झर्ने बताएका छन् । बर्षामा आएको…