Logo

काठमाडौँमा उपत्यकामा आज यस वर्षकै चिसो, तापक्रम घट्दो लयमा

काठमाडौँ । काठमाडौं उपत्यकामा आज (बिहीबार) यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो । यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो । ‘यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा…