Logo

सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला, नेपालमै पहिलोपटक बुक बिल्डिङ्ग प्रक्रियाबाट सेयर निष्कासन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि बुक बिल्डिङ्ग प्रक्रिया बिक्री खुला गरेको हो । बुक बिल्डिङमार्फत नेपालमा पहिलो पटक सेयर जारी भएको हो। कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर…