काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनको छत र कौशिमा परिचय पाटी वा विज्ञापन सामग्री राख्न नपाउने व्यवस्था गरेको छ । त्यस्तै भवनमा झ्याल छोपेर राख्न नपाइने भएको छ। महानगरपालिकाका अनुसार बाटोको सिमानादेखि १० फिट भित्र तथा सधियारको सिमानादेखि पाँच फिट भित्र र सार्बजनिक स्थान वा संस्थान कार्यलयमा विज्ञापन राख्न पाइदैन । सार्बजनिक उत्तरदायित्व अन्तर्गत निर्माण भएका…