Logo

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी निर्वाचित, उपाध्यक्षमा कोईराला

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन । शनिबार भएको संघको ३२ औँ अधिवेशनमा अधिकारी प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई ७ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन । आगामी २ वर्षे कार्यकालको लागि संघमा नेतृत्व लिन वाम र लोकतान्त्रिक दुई प्यानलबीच निर्वाचन भएकोमा वाम प्यानलका अधिकारीले १ हजार ४ सय…