Logo

पतञ्जलि जग्गा हिनामिना प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडों । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध मुद्धा दायर गरेको छ । पतञ्जलि योगपीठको नाममा हदबन्दी छुटमा जग्गा किनेर हाउजिङ कम्पनीलाई बिक्री गर्न मिलाएको आरोपमा पूर्वप्रधानमन्त्री नेपालसहितका विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । २०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेको ५९३ रोपनी जग्गा किन्न स्वीकृति दिएको र दुई महिनामै…