Logo

गैरकानुनी कर छुटको श्रृंखला : सरकार निजी क्षेत्रबीच अवैध साँठगाँठ, व्यापारीसँग ८० अर्ब असुल्न महालेखाको सुझाव

काठमाडौं । राज्यको राजस्व प्रणालीमाथि गम्भीर प्रश्न उठाउने गरी निजी उद्योगहरूले कानुनविपरित अर्बौँ रुपैयाँ बराबरको कर छुट लिएको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले व्यापारी र उद्योगीले कानूनको वेवास्ता गर्दै कर छुट लिएको प्रमाणसहित विवरण प्रस्तुत गरेको छ । प्रतिवेदनअनुसार विभिन्न कानुन र नियमविपरीत उद्योगहरूले छुटको दाबी गरेर झण्डै ७९ अर्ब ८७…