Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा सीमित भएको हो । आज नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको…