Logo

धौबादीमा २० करोड मेट्रिकटन फलाम रहेको अनुमान, नेपालले गर्ने खर्बौको फलाम आयात घटला ?

काठमाडौं । पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीमा २० करोड मेट्रिकटन फलाम रहेको प्रारम्भिक अनुमान गरिएको छ । खानी तथा भूगर्भ विभागले यसअघिका अध्ययनमा उक्त क्षेत्रमा १० करोड मेट्रिकटन फलाम भण्डारण रहेका अनुमान गरेपनि त्यस्तै अध्ययन पुनः गर्दा २० करोड मेट्रिकटन फलाम रहेको अनुमान गरिएको धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकबहादुर चन्दले जानकारी…