Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजारमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ । बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला…