Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने आईतबारको तुलनामा स्थिर छ ।…