काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिने भएको छ । भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका कारण गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिने भएको हो । जनवरी १०–१२ तारिखसम्म गुजरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो पठाएको थियो । आगामी पुस २५ गते…