Logo

सुनचाँदी ब्यवसायीले भेटे राजस्वका महानिर्देशक, सुन किनबेचमा नगद कारोबारको सीमा बढाउन माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन् । हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ । यसभन्दा…