Logo

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकको राजीनामा स्वीकृत, बतासलाई सम्झौता विपरित काम गर्न दिएको आरोप

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालको राजीनामा स्वीकृत भएको छ । दाहालले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए । साथै उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए । ‘कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा आजै स्वीकृत…