Logo

आजै प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढ्दा प्रतिोला ९७ हजार रुपैयाँ पुगेको हो । यो पछिल्लो १५ महिनायताकै उच्च हो । यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ…