काठमाडौं । बैंकहरुले मदिरा कारोबारी अमित अग्रवाल, अभिषेक अग्रवाल र उनको परिवारकोको नाममा रहेका सम्पति लिलाम गर्ने भएका छन् । एभरेष्ट बैंकले अग्रवालले कर्जा लिँदा धितोको रुपमा राखेको समपत्ति लिलामीका लागि सूचना प्रकाशित गरेको छ । यसअघि बैंक र मिटर ब्याजीले समस्यामा पारेको भन्दै नेपालबाट भागेका अग्रवाल परिवारका अमित अग्रवालले आफुहरु कोरोनाका कारण समस्यामा परेको…