Logo

‘इन्डक्सन’को प्रयोग बढाउन मूल्य घटाउने तयारी, अनुदानमा पहुँचवाला हावी हुँदा सर्वसाधारण रित्तो हात

काठमाडौं । ‘इन्डक्सन’को प्रयोग बढाउन मूल्य घटाउने तयारीबढ्दो पेट्रोलियम पदार्थको आयातले बढाएको व्यापारघाटा र उच्च विद्युत उत्पादनका कारण पछिल्लो समय नेपालमा विद्युतीय उर्जा प्रयोगमा सबै पक्षले जोड दिइरहेका छन् । नेपालमा पछिल्लो समय बढेको विद्युत उत्पादन र सोहीअनुसार बजारको कमीका कारण बर्षायाममा विजुली खेर जाने अवस्था छ । सही सदुपयोग र खपत गर्न नजान्दा नेपालमै…