काठमाडौं । म्यानको अध्यक्षमा उपेन्द्र पौड्याल निर्विरोध निर्वाचित भएका छन् । म्यानको आज भएको पदाधिकारी निर्वाचनमा अध्यक्ष पदका लागि पौड्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । यस अघि भएको म्यानको सदस्य पदको निर्वाचनमा पौड्यालले सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका थिए । म्यानको विधान अनुसार अधिवेशनबाट सदस्य पदमा निर्वाचित भएपछि उक्त सदस्यहरुबाटै…