Logo

चेम्बरको ७१ औं बार्षिकोत्सव : अप्ठ्यारो अवस्थामा पुगेको अर्थतन्त्र सुदृढ बनाउन सरोकारवालाको जोड

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो समय देखिएको अर्थतन्त्रको समस्यालाई सँगै मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर यसका समस्या समाधानका उपाय खोज्नुपर्नेमा जोड दिएका हुन् । यस्तै उनले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रहसमेत…