Logo

कोरोना रोक्न सार्क ईमर्जेन्सी फण्डमा १ करोड डलर राख्ने भारतको घोषणा, संयमिता अपनाउन ओलीको आग्रह

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय विश्वमा फैलिरहेको कोरोनाको प्रभाव सार्क राष्ट्रहरुमा रोक्न १ करोड अमेरिकी डलर बराबरको ईमर्जेन्सी कोष खडा गरेको बताएका छन । आईतबार सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुसँग कोरोना भाईरसको त्रासको बारे तयारीका बारेमा बुझ्न आयोजना गरिएको भिडियो कन्फ्रेन्समा उनले उक्त घोषणा गरेका हुन । उनले उक्त फण्डमा सबै राष्ट्रहरुले साथ…