काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई ७ अर्ब ९९ करोड ४९ लाख २ सय रुपैयाँ बजेट प्राप्त भएको छ । नेपाल प्रहरीका लागि १ अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि…