Logo

सुनचाँदीकै मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदीको मुल्य गत शुक्रबारकै बराबरमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ९३ हजार ९ सय र चाँदीको मुल्य ११ सय ५० रुपैयाँ पुगेको थियो । आज अर्थात आईतबार पनि नेपाली बजारमा सोही मुल्यमै सुन चाँदीको कारोबार भईरहेको…