Logo

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित, यस्तो छ २५ सदस्यीय कार्यसमिति

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीए)को अध्यक्षमा पुनः कुश कुमार जोशी नियुक्त भएका छन् । असोज २ गते हेटौँडामा आयोजित एनबीएको १६ औं बार्षिक साधारणसभाले उनलाई निर्विरोध निर्वाचित गरेको हो । साधारणसभाले उनीसँगै २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दिपक मल्होत्रा, सचिवमा सरोज प्रसाद…