Logo

डेढ अर्ब लगानीको चोभार सुक्खा बन्दरगाह सुनसान, ७ महिनामा २१ करोडको वैदेशिक व्यापार

काठमाडौं । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरे । वीरगंज नाका हुँदै आएका ४ कन्टेनर भित्र्याएर उद्घाटन गरिएको उक्त बन्दरगाह हाल सुनसान छ । विश्व बैंकबाट ऋण लिएर डेढ अर्ब बढी खर्च गरि निर्माण गरिएको उक्त बन्दरगाहबाट भने पछिल्लो ३ महिनामा जम्मा १० करोड ७५ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक…