Logo

बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै धरानका मेयर हर्क साम्पाङले भने–अब स्वतन्त्रहरु एक हुने बेला आयो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै उनले उनले आफू मेयर बालेनको पक्षमा रहेकोसमेत स्पष्ट पारेका छन् । ‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ !…