काठमाडौं । नोपली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज प्रतितोला ६ सय रुपैयाँ बढेको हो । यस्तै आज चाँदीको…