काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदका लागि दावी पेश गरेका छ । १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्नका लागि उनले आफ्नो दावी पेश गरेका हुन् । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि उनी आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्न बालकोट पुगेका थिए ।…