काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्बजनिक गरेको छ । आयोगले विहिबार दुई किसिमका नमुना मतपत्र सार्बजनिक गरेको हो । आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता रहेका संघीय सांसद र प्रदेश सांसदका लागि फरक फरक मतपत्र बनाएको छ । आयोगले संघीय सांसदका लागि रातो र प्रदेश सभाका सांसदका लागि हरियो रंगको मतपत्रको नमुना सार्बजनिक…