Logo

महासंघको २४ औं साधारण सभा आइतबार हुँदै, काठमाडौं घोषणापत्र जारी गरेर सम्पन्न हुने

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघको २४ औं साधारण सभा र एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतवार (फागुन २८गते ) राजधानीमा आयोजना हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने महासंघले जानकारी दिएको छ । साधारण सभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा…