Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : छानविनबाट अडियो झुटो प्रमाणित भएको डा आरजु राणाको दाबी

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन् । उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ । उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा…