Logo

विदेशीले पत्याएनन नेपाललाई : अनुदान सहयोग र ऋण घट्दो, वैदेशिक लगानीमा ८० प्रतिशतले गिरावट

काठमाडौं । सरकारले हरेक वर्ष बजेटमा निर्माण गर्दा दातृ राष्ट्र र निकायले प्रदान गर्ने वैदेशिक अनुदान र ऋणसमेत जोडने गर्छ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको स्रोत व्योहर्ने मध्ये राजश्व परिचालनबाट १२ खर्ब ४८ अर्ब ६२ करोड…