Logo

निर्माण व्यवसायीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग, अन्यथा आन्दोलनमा उत्रने

काठमाडौं । निर्माण व्यवसायीहरू र उनीहरूको उपकरणहरूको सुरक्षालाई लिएर पटक पटक सम्बन्धित् निकायको गम्भीर ध्यानाकर्षण गराउँदै आएपनि कुनै सुनुवाई नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । राज्यका निकायहरूले सैद्धान्तिक रुपमा निर्माण व्यवसायीहरू सहित निर्माण उपकरणहरूको सुरक्षाको जिम्मेवारी लिने आवश्वासन दिएतापनि त्यो व्यवहारमा कार्यान्वयन हुन नसकेको महासंघको टिप्पणी छ । यसै सन्दर्भमा…