Logo

नेप्सेमा उच्च अंकको उत्तारचढाव, अन्तिममा ४ अंकले बढ्दा साढे २ अर्बको कारोबार

काठमाडौं । गत बिहीबार राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि निर्देशिका परिमार्जन गरेसँगै उच्च अंकले घटेको सेयर बजारमा आज उच्च अंकको उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवाति १५ मिनेटमै करिव ५३ अंकले घटेको बजार अन्तिमसमयमा भने झिनो अंकसहित बढेर बन्द भएको छ । सवा ११ बजेदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा ४.५५ अंकले बढ्दै २०२७…