Logo

लगातार ओरालोतर्फ सेयरबजार, खरिदकर्ता नहुँदा कारोबार रकममा गिरावट

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक लगातार ओरालो यात्रामा छ । जसअनुसार गएको आईतबारदेखि हालसम्मै पनि बजार ओरालो लागिरहेको छ । आज बुधबार पनि नेप्से परिसुचकमा १३.९० अंकको गिरावट आएर २ हजार ९१ को विन्दुमा पुगेको छ । आज दिनभर भएको कारोबारमा कुल २ सय ५६ कम्पनीका ४८ लाख १५ हजार १…