Logo

बिपिडब्लु लघुवित्तको आईपीओ भर्नुभयो ? आजसम्म छ आवेदन दिने समय

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका छुट्याएको आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आईपीआ विक्री गरेको…