Logo

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाईसेन्स, भेन्चर क्यापिटलको पनि सेवा दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई मर्चेन्ट बैंकरको लाईसेन्स प्रदान गरेको छ । कम्पनीले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको हो । बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधवार एक समारोहका बिच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा…