काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय बजारको दिगो विकास गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न बजारमा भैरहेको शंकास्पद गतिविधिमाथि अनुगमन बढाएको छ । पछिल्लो समय स्टक ब्रोकरहरुले धितोपत्र बोर्डले लगानीकर्तालाई सेयर खरिद गर्न दिने लिमिट र उधारोको विषयमा पत्र काटेर अनावश्यक दुख दिइरहेको बताइरहँदा सेबोनले भने आफुहरुको चासो त्यस विषयमा नभई बजारमा हुने सीमित शंकास्पद…