Logo

मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा माघ ४ गते बस्ने, लाभांश पारित गर्ने

काठमाडौं, पौष २९ । मेरो माइक्रोफाइनान्सको माघ ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने…