Logo

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार ९ अर्बमै सीमित

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ५५.८६ अंकले घट्दै २६ सय ४६ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय २७ कम्पनीका २ करोड १० लाख ४८ हजार बढी कित्ता…