Logo

२० अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्ब नाघ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २०.४१ अंकले घट्दै २६ सय ४५ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २४ कम्पनीका १ करोड ५७ लाख ४२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६…