Logo

नेप्से परिसुचक १७ सय माथी, एकैदिन ३६ अंकले बढ्यो, बैंकका लगानीकर्ताले कमाए

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक उच्च रुपमा बढेको छ । बजार खुलेदेखि नै उकालो लागको नेप्से परिसुचक अन्तमा ३६ दशमलव ६ अंकले उकालो लागेको छ । सोमबार बैंकिङ समुहको परिसुचक उच्च रुपमा बढ्दा समग्र नेप्से परिसुचक बढ्न गएको हो । बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ६१ अंकले बढ्न गएको छ । बैंकिङ…