Logo

साढे ८ अंकले घट्यो नेप्से, १ अर्व २२ करोडको कारोबार

काठमाडौं । बुधवार नेप्से परिसुचक ८ दशमलव ५६ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार ५ सय २३ दशमलव ५६ अंकमा झरेर बन्द भएको हो । बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेय बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय दशमलव…