Logo

सवै समुह रातो हुँदा नेप्सेमा २४ अंकको गिरावट, किन दिनहुँ घट्दैछ परिसुचक ?

काठमाडौं । केही समय यता ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक आज पनि उच्च रुपमा घटेको छ । बजार खुलेको केही समय सामान्य बढेको नेप्से अन्तत २४ दशमलव ६३ अंकले घट्न पुगेको छ । मंगलबार नेप्से परिसुचक १ हजार ७ सय २४ अंकमा झरेर अडिएको छ । बढ्दो बैंक व्याजदर तथा लगानी अन्य क्षेत्रमा वाहिरन…